स्ट्राइकर भरत खवासलाई क्याप्टेनको फुली

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य भरत खवास नेपाली सेनाको क्याप्टेनमा बढुवा भएका छन् । प्राविधिकतर्फ उनले आइतबार क्याप्टेनको फुली लगाएका छन् । २०७१ सालमा सेकेन्ड लप्टनबाट नेपाली सेनामा सेवा सुरु गरेका उनी एक वर्षपछि लप्टन बनेका थिए । इन्फेन्ट्रीबाट सेवा सुरु गरेको उनको ब्याचबाट धेरै जना २०७५ सालमै क्याप्टेन बनेका थिए । तर सेवा […]