देशभरका महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ

काठमाडौं । अहिले महोत्सवको सिजन समेत हो । स्थानीय पर्यटन प्रवद्र्धन गर्न भन्दै जिल्ला–जिल्लामा महोत्सव आयोजना भइरहेका छन् । महोत्सव भन्ने बित्तिकै संगीत जोडिने भइहाल्यो । जसकारण यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । गायक–गायिकाहरु देश तथा विदेशमा प्रस्तुतिका लागि व्यस्त छन् । मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, प्रमोद खरेल, शिव परियार, प्रकाश सपुत, […]

सम्बन्धित सामग्री

तरुल खनेर बेच्न किसानलाई भ्याइनभ्याइ

माघे संक्रान्ति आइसकेकोले तरुलको माग अत्यधिक हुँदा तरुल खेती गर्ने किसानहरुलाई अहिले भ्याइनभ्याइ छ।...

जाँदाजाँदै मन्त्रीलाई भ्याइनभ्याइ

सहरी विकासमन्त्री मेटमणि चौधरीलाई अहिले शिलन्यास, उद्घाटन तथा निरीक्षण कार्यक्रम जस्ता कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ।...

टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

१ पुस, काठमाडौं । माघे संक्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, […]

टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ– माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका […]

देशभर निर्वाचन, बागबजारलाई भ्याइनभ्याइ (फोटो फिचर)

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ। ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन्।...

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची थन्क्याउन …

मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ । अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउँछन्।...

धानबाली भित्र्याउन भ्याइनभ्याइ

काठमाडौँ,१ कार्तिक । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार÷पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले […]

कुचो बनाउन भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाण्डाै - तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ ।लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइ टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ ।नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाण्डाैको सुकेधारामा रहेकाे गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनु भयो । उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यव...

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

मुगु– छायानाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन् […]