निःशुल्क डिजिटल पुस्तकालय

देश अहिले बन्दाबन्दी (लकडाउन)मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको दायरा बढाउन सकिन्छ ।

सम्बन्धित सामग्री

जमघट र पढ्ने थलो बनेको सुदूरपश्चिमकै जेठो पुस्तकालय, अब बन्दैछ अनुसन्धान केन्द्र

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो,’ अध्यक्ष जोशीले भने ।

जमघट र पढ्ने थलो बनेको सुदूरपश्चिमकै जेठो पुस्तकालय, अब बन्दैछ अनुसन्धान केन्द्र

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो,’ अध्यक्ष जोशीले भने, ‘त्यसका लागि डेढ करोड रुपैयाँको लागतमा तीन तले भवन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।’

जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै

धनगढीस्थित कैलाली जनपुस्तकालयलाई स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो । त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ । प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।

‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ ।