घोराहीवाट करिब डेढ लाख रुपैयाँसहित १३ जुवाडे प्रक्राउ

दाङः दाङमा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ।  सोमबार राती घोराही उपमहानगरपालिका– १३ मा महावीर पुनको घरमा अवैध रूपमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहको कमाण्डमा जुवा भईरहेको स्थानमा पुगेको प्रहरी टोलीले जुवा खेलाउने र खेल्ने १३ जना...