काठमाडौँः नेपाल आयल निगमले एकै महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
माघ ६ गते मात्र पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको निगमले माघ २८ गते पुनः हवाइ इन्धन बाहेकका पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो।
भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढेर…