११ असोज, काठमाडौं । दशैंको मुखमा उपभोक्ताहरु खर्च घटाउन जोड गरिरहेका छन् । चाडबाडको मौकामा व्यापार बढाउन जोड गरिरहेका व्यवसायी पनि ‘दशैं’ नलागेको बताइरहेका छन् । व्यवसायीहरुको भनाइ मान्ने हो भने अहिले उद्योगी, व्यापारी, उपभोक्ता कसैसँग पनि आफूलाई अत्यावश्यक खर्च गर्न समेत पैसा छैन । यसको दोषी को हो ? भन्नेबारे सरकार, केन्द्रीय बैंक उद्योगी- […]