रूसबाट नराम्रो खबर आयो, नाति टुहुरो भयो

१३ मंसिर, इलाम । पेन्सन पनि नपाउने, शान्ति सेना पनि जान नपाउने हल्ला चलेपछि इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तानले नेपाली सेनामा पाँच वर्ष खाएको जागिर बीचैमा छाड्ने निर्णय गरेका थिए । गंगाराज २०७२ सालमा घर फर्किए । इलाममै केही गर्ने भन्दाभन्दै तीन वर्ष यसै बित्यो । पत्नी याङ्किला शेर्पासँग सल्लाह गरेर २०७६ सालमा उनी दुबई उडे […]