भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी भदौँ १२ गते नेपाल आउन लागेका हुन् । भदौँ १० गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछ भने त्यसलाई समापन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले गर्ने बताइएको छ ।समापन समारोहमा विशिष्ट अतिथिको रुपमा विदेश प्रमुख चौथाइवाले आउन लागेका हुन् । उद्घाटन सत्र एलिस