यस्तो हुनेछ देशभर आजको मौसम

काठमाडौँ – भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण नेपालमा सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान […]

सम्बन्धित सामग्री

मौसम : देशभर बदली

देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ...

देशभर मौसम सफा रहने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मौसम : देशभर सामान्य बदली

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, वागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका...

मौसम : देशभर मध्यम वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र...

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। हाल प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। महाशाखाले आज बिहान जारी […]

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ। उल्लेख्य मौसमी प्रणाली नभएको कारण सोमबार दिनभर मौसम सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।सोमबार बिहान अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको  थियो। दिउँसो तापक्रम बढेर १८ डिग्रीसम्म पुग्ने महाशाखाले अ

आज देशभर मौसम सफा रहने

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरूको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य […]

आजको मौसम : देशभर मौसम बदली, दिउँसो अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ।शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ। दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ रप्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरप