दिनभर आजः संसद परिसरमा मदिरा बार खोल्ने प्रस्तावदेखि टीके प्रथा हटाउने प्रचण्डको घोषणासम्म (भिडियो)

नेकपा (माओवादी) केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुने गरी २५ देखि १ लाख रुपैयाँका योजनाहरू संसदमा प्रस्तुत नगर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् । यस्तै  प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर बजेटमाथिको छलफलमा भाग लिएका कांग्रेस सांसद रामशरण बजगाईंले संसद भवन परिसरमा बार राख्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी...