विश्वविद्यालयलाई सरकारको विज्ञ परामर्श संस्थाका रुपमा लिने

काठमाडौं । सरकारले विश्वविद्यालयलाई सरकारको विज्ञ परामर्श संस्थाका रुपमा स्वीकार गरेर अनुसन्धानमा गरेको योगदानका आधारमा अनुदान दिने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयबाटै लिइने बताउनुभएको हो । यस्तै, विश्वविद्यालयका पाठ्यक्रमलाई अनुसन्धान मुलक बनाउने पनि सरकारको योजना छ । विश्वविद्यालयलाइ सेन्टर अफ एकसेलेन्टको […]