युट्युबमा भ्रामक समाचार सम्प्रेषण तथा वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले नेपाल मिडिया नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्ने २७ वर्षीय निशासन...