सहकारी ठगी प्रकरण:  राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्रपाकी सांसद गीता बस्नेतसहित  ३५ जनाविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।

सम्बन्धित सामग्री