नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् । आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् । उनले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर […]