काठमाडौँ – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ। आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। समानुपातिकतर्फको बन्दसूची भने असोज २ र […]