झापामा १८ सय धनीपुर्जा अलपत्र

झापा, साउन २२ । भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले केही दिनमा वितरण गर्न लागेको १ हजार ८ सय धनीपुर्जा अलपत्र परेको छ । यसअघिका आयोगले अधुरा छोडेका ३५ सय सङ्कलित फाइलमध्ये १८ सय वटालाई स्क्रीनिङ गरी आयोगले केही दिनमै धनीपुर्जा वितरणको तयारी गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै खारेज गरिदिएपछि जिल्लास्थित […]