राजनीतिक बेथितिको जगमा उम्रिएको ‘विकल–सुनिल’ साम्राज्य

९ वैशाख, काठमाडौं । सूचनाप्रविधिको क्षेत्रमा एकपछि अर्को अनियमिततामा मुछिएका सुनिल पौडेल र विकल पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छुट्टाछुट्टै दुईवटा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अख्तियारले सुनिल विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग …