लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाही

चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागू औषध कारोबारमा पक्राउ परेका मानिस तथा बरामद भएकाे लागू औषधको संख्या हेर्ने हो भने सर्लाहीमा लागू औषध ओसारपसार, बिक्री वितरण तथा सेवन पनि ठुलो परिमाणमा हुने गरेको देखिन्छ।...