भिक्षुको ‘द जोय अफ लिभिङ’ नेपालीमा

काठमाडौं । जीवन जिउने कला सिकाउने पुस्तक ’द जोय अफ लिभिङ’ धेरैका लागि प्रेरणा दायी बनेको छ । यस अघि अँग्रेजीमा निकालिएको यो पुस्तक यतीबेला नेपालमा भाषामा पनि प्रकाशन गरेको छ । यो पुस्तक यस अघि पेनगुइन अमेरिकाले छापेको थियो । न्यूयोर्क टाइम्स बेस्टसेलरको रुपमा परेको यो पुस्तकलाई बुक–हिलले नेपाली भाषामा प्रकाशन गरेको हो । […] The post भिक्षुको ‘द जोय अफ लिभिङ’ नेपालीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.