उदयपुरको कटारीमा काँग्रेस विजयी

उदयपुरको कटारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार विहान आएको मत परिणामअनुसार काँग्रेस उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ६ हजार ४१७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल ५ हजार ९५२ मत पाए । एमालेका ज्ञानेन्द्र श्रेष्ठ ५ हजार ७१५ मत ल्याएर तेस्रो भए । उप मेयरमा भने एमाले उम्मेदवार गीता खड्का ६ हजार ४१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत पाएका थिए ।

सम्बन्धित सामग्री

त्रियुगामा काँग्रेसको पहिलो जित, भत्कियो एमालेको किल्ला

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् ।बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन् । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए । यस्तै  नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेल

उदयपुरको चौदण्डीगढीमा एमाले विजयी, ५ किल्ला ढल्दा नयाँ जन्म्यो

सार्वजनिक परिणाम अनुसार मेयरमा कालुमान लामा काँग्रेसभन्दा ८ सय २७ मतान्तरले विजयी भएका छन्। त्यसैगरी उपमेयरमा एमालेकै मणिकादेवी दुलाल भारी मतान्तरले जितेकी छिन्। अन्य स्थानीयतहमा जस्तो गठबन्धन गर्न खोजे पनि नमानेको काँग्रेस चौदण्डीगढीमा एक्लै चुनाव लडेको ...

उदयपुरमा कटारी नगरपालिकामा एमाले र चौदण्डीगढीमा काँग्रेस विजय - Purbeli News

उदयपुर /उदयपुरको कटारी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । भने चौदण्डीगढी नगरपालिकामा नेपाली काँग्रेसले विजय भएको छ ।कटारी नगरपालिकामा एमालेका मेयरका उमेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ६९०९ मत प्राप्त गरी विजयी भएका हुन भने नेपाली कांग्रेसका ज्ञानेन्द्र मानसिंह राउतले ६७३५ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा एमालेकै भीमकुमारी राउतले ७५१७ मत ल्याएर विजयी भएका...