मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतानको आइतबार दिउँसो भीरबाट लडेर मृत्युभएको हो ।
बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा शनिबार बेलुकी करिव ४ बजे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। झराउले गाउँमा आफनतको विवाह सकेर रतुवा घर फर्किने क्रममा भेरालमाण्डौ भीरबाट लडेर सोही नगरपालिका–८ रतुडाका अन्दाजी ५५ वर्षीय ताराचन्द्र ऐडीको ज्यान गएको हो। शनिबार झराउलेमा आफन्तको विवाह सकेर घर गएका ऐडी बेलुकी भैसी दुहुँनका लागि घर नपुगेपछि खोजी […]
गुल्मी : गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सुर्खेत। कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।
कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।
बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।
धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ । मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
बागलुङ : भीरबाट लडेर एक युवाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भीरबाट खसेर सोमबार काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बोहोराको घटनास्थलमै ज्यान गएको जानकारी दिए। सोमबार बिहान भीरबाट खसेर मृत्यु भएका बोहोराको शव प्रहरीले फेलापारेको हो।ओडारचौरस्थित घरमा आइतबार राति साथीहरूसंगै सुतेका बोहोरा बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनीको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले
भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । अदानचुली गाउँपालिका –१ को कल्खे गाउँका युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुख फर्कने क्रममा भीरबाट लडेर उहाँको मृत्यु भएको हो ।