सार्वजनिक सडकको तिरो तिर्न बाध्य

रसुवा– सडक निर्माण भएको ४१ वर्ष बित्दा पनि सडक नक्शांकन तथा लगत कट्टा नगर्दा जनता सार्वजनिक सडकको समेत तिरो तिर्नुपर्ने बाध्यतामा छन् । सडक विभागले सडक नक्शांकन तथा लगत कट्टा नगर्दा घर तथा जग्गा किनबेच गर्दा जिल्लाको सार्वजनिक सडक समेत रकम तिर्नु परेको छ । काठमाण्डाैं–त्रिशूली–धुन्चेहुँदै सोमदाङ सडकको तथा अन्य ग्रामीण सडकको पनि तिरो तिर्नु […]