काठमाडौं । संघीय संसद् अन्तरगतको राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘रेल्वे विधेयक, २०७६ माथि छलफल...