स्वस्थ जीवनशैली सिक्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढे

स्वस्थ जीवनशैलीबारे जानकारी हासिल गर्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढिरहेका छन् । यसबीच, पोखराको छोरेपाटन माबिका शिक्षकहरूले चिकित्सालयको अध्ययन अवलोकन गरेका छन् ।  प्राकृतिक चिकित्सा जीवनशैलीबारे जानकारी हासिल गर्न अवलोकन टोली...