अनु आचार्य
रसुवा : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन लागेको मतदानको लागि यहाँको एक निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटाइएका छन्।
गोसाईकुण्ड गाउँपालिका ६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला कर्मचारी मात्र खटाइएको छ...