धरानमा कोरोनाबाट एकै दिन आमाछोराको मृत्यु

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट आमाछोराको ज्यान गएको छ। आइतवार ज्यान गुमाउने दुवैजना धरान उपमहानगरपालिका-१७ रेल्वे निवासी एकै घरका हुन्।  मृत्यु हुनेमा एकै परिवारका सौतेती आमाछोरा रहेका छन्। धरानका ७४ वर्षीया वृद्धा र अर्का मृतक ६० वर्षीय वृद्ध पुरुष उपचारका क्र...