नागरिकले सहज रुपमा न्याय पाउन नसकेपछि प्रधानन्यायाधीशमाथि महाभियोग लगायौं : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु परेको बताएका छन् । काठमाडौंको मिनभवनमा आयोजित कांग्रेसको एकमहिने घर जाउँ, कांग्रेस जिताउँ भन्ने अभियान अन्तर्गत भएको...