पेशल आचार्य लोकतन्त्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन एक–अर्कामा बराबरी स्थितिमा हेरिन्छ । तर अहिले नेपालको अवस्थालाई हेर्दा यी तीनवटै सुप्रिम अङ्गहरूलाई क्रमशः धमिराले खाइरहेको देखिन्छ । कहिले कार्यपालिकाले न्यायपालिकालाई आफ्नो अधिकार उछिनेर ओभरटेक गरेको छ भने कहिले न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकालाई छिर्के लगाएको पाइन्छ । यही गज्याङ्गुजुङको स्थितिमा यतिखेर न्यायपालिकाले कार्यपालिकामा दृश्य/अदृश्यरूपले खेलेका […]