काठमाडौं, १९ साउन । स्रोत नखुलेको नगद सहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा।९९ प ७२०४ नम्बरको मोटरसाइकलमा […]