काठमाडौं– चुक्त पुँजी ५ करोड रुपैयाँ भन्दा बढी भएका इन्भेष्टमेन्ट कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सूचीकृत हुनुपर्ने भएको छ । सेबोनले शुक्रबार एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । सेबोनले ५ करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण […]