एमालेले आज र भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं : नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ। पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ। प्रशिक्षण अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख गरी ४ सय ४५ जना जनप्रतिनिधि र पार्टीका शीर्ष नेताहरु सहभागी हुने उपप्

सम्बन्धित सामग्री

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र नारायणकाजीले प्रशिक्षण दिने

काठमाडौं :  नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज र भोलि काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्नेछन्। नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्य

माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले आजदेखि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोलि काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।  कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल...