'ठुला भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गरौं, खोप खरिद गर्ने पैसाको अभाव हुँदैन'
काठमाडौँ । नेपाली काँग्रेसका नेता धनराज गुरुङले कोरोना खोप ल्याउन चन्दा उठाउनु भन्दा पनि भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरुको सम्पत्ति छानविन गर्न सरकारलाई सुझाव दिएका छन् ।