अर्थतन्त्रप्रति सरकारको चिन्ता व्यवहारमा देखियोस्

अन्ततः सरकारले अर्थतन्त्रमा गम्भीर समस्या रहेको स्विकारेको छ । त्यसैले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । कार्यदलले एक साताभित्र सुझावसहितको प्रतिवेदन अर्थमन्त्रालयलाई बुझाउने म्यान्डेट पाएको छ । कार्यदलको गठन पहिलो खुट्किलामात्र हो । वास्तवमा उक्त कार्यदल बजेटअगावै गठन गर्नु आवश्यक थियो, जसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन केही गम्भीर उपचार […]