म्यानचेस्टर युनाइटेड पराजित भएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई लेस्टर सिटीले २-१ ले पराजित गरेसँगै सिटी लिग च्याम्पियन बनेको हो।

सम्बन्धित सामग्री

एफए कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्।योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको अन्तिम ८ मा स्थान बनाए।  क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ।  त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने

आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी, म्यानचेस्टर सिटी भने रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई र युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेका हो भने सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हराएको हो । आर्सनलको लागि बुकायो साका, मार्टिन […]

प्रिमियर लिगमा आज चार खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् । युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ । म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् । हिजोको खेलमा लिभरपुल र फुल्ह्य...

प्रिमियर लिगमा आज म्यान सिटी र म्यान युनाइटेड भिड्दै

इंगलिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति हुने खेलमा म्यानचेस्टरका दुई ठूला क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्दैछन्। यो खेल म्यान युनाइटेडको मैदानमा हुने छ। १० खेलबाट २० अंक भएको म्यान सिटी तालिकाको तेस्रो स्थानमा छ। १० खेलबाट १७ अंक भएको म्यान युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ। १० खेलबाट २५ अंक भएको चेल्सी शीर्षस्थानमा छ […]

रोनाल्डोले युनाइटेड रोजेर सही गरे : फिगो

पोर्चुगलका पूर्व कप्तान लुईस फिगोले म्यानचेस्टर युनाइटेड फर्कने रोनाल्डोको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड फर्किएयता निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले तीन खेलमा चार गोल गरिसके । तर, उनी युभेन्टस्बाट म्यानचेस्टर सिटी जाने चर्चा पनि चलेको थियो । पोर्चुगलका पूर्व कप्तान फिगोले यस निर्णयलाई आफ्नो विगतसँग दाँजेर प्रतिक्रिया दिएका हुन् । ५ वर्ष बार्सिलोनामा बिताएर समर्थकमाझ लोकप्रिय भएपछि फिगोले सन् २००० मा रियल म्याड्रिडको यात्रा गरेका थिए । रियलम

क्रिस्टियानाे रोनाल्डोलाई अनुबन्ध गर्ने दाैडमा म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि

काठमाण्डौ – पोर्चुलगका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटली क्लब युभेन्टस छाडेसँगै उनलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरिरहेका छन् । रोनाल्डोलाई अनुबन्ध गर्ने दौडमा इङ्ल्यान्डको क्लब म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि रहेको बीबीसीले जनाएको छ ।  ३६ वर्षीय स्ट्राइकर रोनाल्डो यसअघि इङ्ल्यान्डकै अर्काे क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो । उनी सिटी नजाने भएका बीबीसीमा उल्लेख छ ।   युभेन्टसका म्यानेजर मसिमिलियानो एलिग्रीले रोनाल्डो युभेन्ट्समा रहन इच्छुक नरहेको बताएका थिए ।  सिटीसँग सहम...

च्याम्पियन्स लिग फाइनलमा दुई इङ्लिस क्लब सिटी र चेल्सीको भिडन्त

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियन्स लिग फाइनलमा इङ्लिस क्लबले मात्र खेल्न लागेको यो तेस्रोपटक हो। यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा २०१९ मा लिभरपुल र टोटेनह्यामले फाइनल खेलेका थिए। सिटी पहिलोपटक फाइनलमा पुगेको हो। चेल्सीले यसअघि २०१२ मा विजेता र २००८ मा उपविजेता बनेको थियो।

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…