काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ । जसका कारण कैयौं मानिस वेपत्ता भएको आशंका गरिएको छ । नेशनल कोस्ट गार्डका सैनिकहरुले वेपत्ता भएकाहरुको खोजी कार्य भइरकाे जनाइएकाे छ । तीब्र गतिमा आएको आँधीले फ्लोरिडाको जनजीवन अस्तब्यस्त बनाएको । भौतिक संरचनाहरुमा ब्यापक रुपमा क्षति पुर्याएको छ […]