किसानलाई राहत देऊ

लम्पी स्किन रोगबाट अर्बौं रुपैयाँबराबरको आर्थिक क्षति बेहोरेका लाखौं किसानलाई क्षतिपूर्ति नदिने घोषणा गरेको सरकारले अहिलेसम्म सानो राहत पनि दिन सकेको छैन । तत्काल राहतको व्यवस्था गर्न छोडेर जिम्मेवारीमा बसेका कृषिमन्त्री आफैंले राहत दिन ढिलाइ भएको बताइरहेका छन् । यो सरकारको गैरजिम्मेवारीपन हो । करिब सात–आठ महिनाअघिदेखि गाईभैंसीमा फैलिन सुरु गरेको लम्पी स्किन रोग अहिलेसम्म […]

सम्बन्धित सामग्री

किसानलाई राहत देऊ

सरकारले सबैभन्दा पहिले बिमा गरेका किसानको दाबी भुक्तानी दिलाउन बिमा कम्पनीहरूलाई दबाब दिनुपर्छ । करिब ६ महिनाअघिदेखि गाईभैंसीमा फैलिन सुरु गरेको लम्पी स्किन रोग अब नपुगेको कुनै जिल्ला रहेन । २०७७ मा मोरङको सुन्दरहरैंचा नगरपालिकामा पहिलो पटक देखिएको रोग तीन वर्षदेखि उच्चदरमा फैलिइरहेको छ । अहिलेसम्म यो रोगले ११ लाख पशुलाई संक्रमण गरेको छ भने […]

किसानलाई राहत देऊ : आयोग

राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।

किसानलाई राहत देऊ : आयोग

राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।