गण्डकीका मुख्यमन्त्रीलाई ३० भोटमै बहुमत, फेरि पुग्ने भयो अदालतमा मुद्दा

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्कोच्च अदालतको आदेश भन्दै त्यसको टेको लागेर ३० मत मै विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।