काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानूनलाई प्रस्तुत गर्ने भएको हाे।प्रतिनिधिसभाको आइतबार ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदीय प्रक्रियामा अघि बढ्ने भएको हो । प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा कानून, न्याय […]