त्रिदेशीय शृङ्खलाअन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्दै, प्रत्यक्ष प्रसारण हुने

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि साेमवारदेखि सुरु हुँदैछ । पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । खेल डिश होमको च्यानल एक्शन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ । त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थ...

सम्बन्धित सामग्री

आजदेखि पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्दै डिसहोम

डिसहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा गर्ने भएको छ ।

नेपाल र क्यानाडाबीचको खेल डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा हुने नेपाल र क्यानाडाबीचको खेलको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने भएको छ । फेब्रुअरी २०२४ मा क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीच हुने ओडीआईका खेलहरू एक्सन स्पोर्ट्स एचडी१ र ‘डिसहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने डिसहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ […]

ढोरपाटन महिला लिग हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा सोमबार हस्ताक्षर गरेका थिए । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते सम्म नयाँ बसपार्कस्थित मैदानमा […] The post ढोरपाटन महिला लिग हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने first appeared on हाम्रो खेलकुद.

त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

२८ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । आयोजक क्यानका […]

रिङ रेस्लिङको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमबाट हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ र हाम्रो खेलकुदबीच मंगलबार प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठ र हाम्रो खेलकुद डट कमको तर्फबाट सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर […]

ट्राइनेशन सिरिजको प्रत्यक्ष प्रसारण डिशहोमबाट

भदौ २८ देखि असोज ४ गते सम्म हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस एचडी १ र र डिशहोम जीओ ओटीटी एप मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपाल र पीएनजीबीचको खेल एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

काठमाण्डौ – एक्शन स्पोर्ट्सले नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने एकदिवसीय शृङ्खलाको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पीएनजीबीच हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा आज मङ्गलवार हस्ताक्षर भएको हो । सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।  यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुँदैछ । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्...

मेयरकप क्रिकेटको प्रत्यक्ष प्रसारण डिसहोमले गर्ने

राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले आयाेजना गर्न लागेकाे 'मेयर कप  पुरुष (एकदिवसीय) २०७७ काे प्रत्यक्ष प्रसारण डिसहाेमले गर्ने भएकाे छ