काठमाडौं- आज २०८० साल कात्तिक ८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समयअनुसार फलादेश हुन्छ। सोहीअनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईंको आजको दिन कस्तो रहनेछ ? तपाईको आजको दिन: मेष – कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गगबढी। बृष – खर्च […]