काठमाडौं, ३ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा भोलि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ । आजको स्थायी कमिटी बैठक स्थगित् गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आग्रह गरेको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले अब बैठक कुनैपनि हालतमा […]