प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा रकम ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुई कोषमा उक्त रकम जम्मा भएको हो। पछिल्लो समय रसुवाको भोटेकोशी बाढीपछि विभिन्न बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, संघसंस्था तथा अन्य निकायबाट […]