कप्तानीविना हार्दिक पान्ड्या मुम्बईमै रहने सम्भावना, प्रशिक्षकमा महेलाको निरन्तरता

१६ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि हार्दिक पाण्ड्याको ट्रेडबारे चर्चा भइरहे पनि उनी कप्तानीबिनै मुम्बई इन्डियन्समै रहने सम्भावना बलियो देखिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया ले जनाएको छ । रिपोर्टअनुसार मुम्बई इन्डियन्सले …