‘लाङटाङ उत्तरको हिमचट्टान दुई हजार मिटर तल बजारिएपछि बाढी आयो’
गत बुधबार बिहान नेपाल–तिब्बत सीमामा पर्ने ल्हेन्दे खोलाको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवादेखि मुग्लिनसम्म जनधनको ठूलो क्षति पुर्यायो । लाङटाङ हिमालको उत्तरी पाखोमा रहेको ठूलो हिमचट्टान सहितको पहिरो तल बजारिएपछि भीषण बाढी आएको …