जब लेखकहरू लेख्न सक्दैनन्…

नोबेल पुरस्कार विजेता लेखक ‘ग्याब्रियल गार्सिया मार्खेज’ लाई सुरुवाती चारवटा कृति लेखिसकेपछि लाग्न थालेको थियो, अब उनीसँग लेख्नका लागि केही नयाँ कुरा बाँकी छैनन् । उनी एक प्रकारको मानसिक तथा सिर्जनात्मक शून्यतामा फसेका थिए । सन् …