वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी

१२ असोज, काठमाडौं । वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ । पृथ्वी राजमार्ग लगायतका सडक खुलाएर आज दिउँसोसम्म गाडी सञ्चालन गर्ने तयारी छ । बुधबारदेखिको अविरल वर्षाका कारण राजधानी काठमाडौंको लाइफलाइन मानिने …