भक्तपुरको काक्राबारी प्लटिङमा सामुदायिक वन अतिक्रमण

निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरोकारवालाहरूले सोमबार प्रतिवेदन पेश गरेका थिए ।