आयोगमा प्रश्न- मतदाता नामावलीमा मृतक व्यक्तिको नाम भए के हुन्छ ?

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले ‘कल सेन्टर’ स्थापना गरेको छ । जहाँ नागरिकहरूले आफूलाई लागेका जिज्ञासा र विभिन्न विषयमा प्रश्नहरू गरिरहेका छन् । आयोगका अनुसार प्रश्न …