काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली‚ उनकै निर्वाचन क्षेत्रमा बालेन्द्र (बालेन) शाह‚ महेश बस्नेत‚ कुलमान घिसिङ‚ रवीन्द्र मिश्रलगायत नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराएका छन्। प्रतिनिधिसभाको निर्वाचन २१ फागुनमा हुँदै छ। निर्वाचन आयोगले आज मनोनयन दर्ताको दिन तोकेको छ। […]