अमेरिका: क्लिन्टन दम्पतीलाई संसदको अवहेलना अभियोग लगाउने तयारीप्रति पूर्वसभामुख पेलोसी असन्तुष्ट

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई संसद्को अवहेलना अभियोग लगाउने पक्षमा मतदान भएपछि पूर्वसभामुख न्यान्सी पेलोसीले कडा असन्तुष्टि व्यक्त गरेकी छन्। अमेरिकी प्रतिनिधि सभाको ‘ओभरसाइट कमिटी’का झन्डै आधा डेमोक्र्याट सदस्यहरूले जेफ्री एपस्टिन सम्बन्धी अनुसन्धानका लागि जारी गरिएको ‘सब्पोना’ पालना नगरेको आरोपमा क्लिन्टन दम्पतीलाई कांग्रेसको अवहेलनामा राख्ने पक्षमा मतदान गरेपछि पेलोसी निराश भएकी हुन्। […]